सशस्त्रको मौलोपूजा सम्पन्न • Image Khabar Image Khabar


सशस्त्रको मौलोपूजा सम्पन्न


Imagekhabar
१३ आश्विन २०७४, शुक्रबार १५:५७

सशस्त्रको मौलोपूजा सम्पन्न

सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही, शैलेन्द्र खनाल, पुष्पराम केसी र नारायणबाबु थापालगायत सशस्त्रका अधिकृत र जवानहरुले मौलोको पूजा गरेका थिए । पूजामा पन्जाछाप तथा भगवती सलामी अर्पण गरिएको थियो ।

त्यसअवसरमा महानिरीक्षक श्रेष्ठले मौलोपूजा व्यवस्थापनमा उत्कृष्टकार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई पगरी तथा नगद पुरस्कर प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्