Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


गुडिरहेको जिपबाट खसेर महिलाको मृत्यु


0
Shares

मृत्यु हुनेमा नौगाढ गाउँपालिका–५ की ४१ वर्षीया कलावती ठगुन्ना छिन् ।

दार्जुलाको देथलाबाट शौकेबगर जाँदै गरेको से१ज ५९७ नम्बरको जिपको ढोका एक्कासि खुलेपछि कलावती सडकबाट करिब १०० मिटर तल नौगाढ खोलामा खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

प्रहरीले जिप र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।