
राष्ट्रपति भण्डारीले हनुमान ढोका दशैंघरका मूल पूजारी देवराज अर्यालको हातबाट टीका ग्रहण गरेकी हुन् ।
त्यसपछि राष्ट्रपति भण्डारीले आफ्ना मान्यजनको हातबाट टीका ग्रहण गर्नुका साथै आफन्तजनलाई लगाई आशिर्वाद दिइन् ।
राष्ट्रपति भण्डारीले सर्वसाधारणका लागि भने दिउँसो २ बजेपछि शितल निवासमा टीका तथा जमरा प्रदान गरिन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
प्रतिक्रिया दिनुहोस्