दुर्घटनामा परी साउदी अरेबियामा नेपालीको मृत्यु • Image Khabar Image Khabar


दुर्घटनामा परी साउदी अरेबियामा नेपालीको मृत्यु


Imagekhabar
१६ आश्विन २०७४, सोमबार ०८:२१

दुर्घटनामा परी साउदी अरेबियामा नेपालीको मृत्यु

साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान मृत्यु भएको हो ।

राना एक वर्षअघि देखि साउदी अरेबियामा सवारी चालकका रुपमा काम गर्दै आएको नगरपालिका–१२ का वडाध्यक्ष वाले रानाले बताए । “घरको कमाउने एक्लो व्यक्तिको मृत्यु भएपछि परिवार शोकमा डुबेको छ”, उनले भने।

वीरबहादुरसँगै काम गर्दै आएका नेपालीले उनको घरमा दुर्घटनामा परी मृत्यु भएको जानकारी दिएको अध्यक्ष रानाले बताए ।

मृतकको कमाईमा आमा, बुबा, श्रीमती, नाबालक छोरा र दुईजना छोरी आश्रित रहेका थिए । “मृतको शव स्वदेश ल्याउनका लागि पहल गरिरहेका छौँ”, अध्यक्ष रानाले भने । रासस

प्रतिक्रिया दिनुहोस्