
काठमाडौंबाट नजिकैका धादिङ, नुवाकोट, रसुवा, चितवन, मकवानपुर, नवलपरासीलगायतका जिल्लाबाट सर्वसाधारण काठमाडौं फर्किन थालेका हुन् ।
टीकाको दिन सुनसान देखिने काठमाडौंमा सवारी साधन केही बाक्लो गरी गुड्न थालिसकेको छ ।
बाहिरी जिल्लाबाट राजधानी भित्रने नाकाको रुपमा रहेको कलंकीमा पनि सवारी साधनको चाप बढ्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस्