दशैं मनाउन गएकाहरु काठमाडौं फर्कन थाले, गाडीको चाप बढयो • Image Khabar Image Khabar


दशैं मनाउन गएकाहरु काठमाडौं फर्कन थाले, गाडीको चाप बढयो


Imagekhabar
१५ आश्विन २०७४, आईतवार १४:१८

दशैं मनाउन गएकाहरु काठमाडौं फर्कन थाले, गाडीको चाप बढयो

काठमाडौंबाट नजिकैका धादिङ, नुवाकोट, रसुवा, चितवन, मकवानपुर, नवलपरासीलगायतका जिल्लाबाट सर्वसाधारण काठमाडौं फर्किन थालेका हुन् ।

टीकाको दिन सुनसान देखिने काठमाडौंमा सवारी साधन केही बाक्लो गरी गुड्न थालिसकेको छ ।

बाहिरी जिल्लाबाट राजधानी भित्रने नाकाको रुपमा रहेको कलंकीमा पनि सवारी साधनको चाप बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्