Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


बेवारिसे अवस्थामा भेटिएको सुनका गहनासहितको झोला बुझाइयो

गस्तीमा रहेको प्रहरीले मंगलबार साँझ ७ बजेतिर नेपाल–भारत सीमाबजार झुलाघाट बजारनजिकको मौरा बसपार्कको यात्री प्रतिक्षालयमा भेट्टाएको बेवारिसे झोलामा साढे ५ तोलाका सुनका गरगहनासँगै लत्ताकपडा बैतडीको दशरथचन्द नगरपालिका–१० बाराकोटका नरेन्द्र बुडाल र उनकी श्रीमती ज्योति बुडाललाई बुझाइएको हो । बेवारिसे अवस्थामा भेटिएको झोलामा नरेन्द्र बुडालको परिचय खुल्ने ‘मुम्बई इन्टरनेसनल एअरपोर्ट पेसेन्जर सर्विस एजेन्ट’ उल्लेख परिचयपत्र भेटिएपछि…