प्रहरीको कुकुर तालिम केन्द्रमा कुकुर तिहार (९ तस्वीर) • Image Khabar Image Khabar


प्रहरीको कुकुर तालिम केन्द्रमा कुकुर तिहार (९ तस्वीर)


Imagekhabar
१ कार्तिक २०७४, बुधबार १३:५५

प्रहरीको कुकुर तालिम केन्द्रमा कुकुर तिहार (९ तस्वीर)

तिहारको दोस्रो दिन कुकुर तिहारको अवसरमा काठमाडौंको केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रमा नेपाल प्रहरीलाई सघाउँदै आएका कुकुरहरुको सामूहिक पूजा गर्दै प्रहरीहरु । फोटोः इमेजखबर ।

प्रतिक्रिया दिनुहोस्