नयाँ वर्ष ११३८ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले नेपाल एउटा मौलिक संस्कृति र पहिचान भएको देश रहेको बताए । उनले भने, ‘त्यसैको एउटा उदाहरण नेपाल संवत् पनि हो । यो संवत् नेपालको मौलिक संवत् हो ।’ यसका प्रणेता शंखधर साख्वालाई स्मरण गर्दै उनले शुभकामना सन्देशमा भनेका छन्, ‘नेपालीहरु संस्कृतिका धनी छौंँ । यो…