पाँचथरमा आगलागी, लाखौं रुपैयाँ बराबरको धनमाल क्षति • Image Khabar Image Khabar


पाँचथरमा आगलागी, लाखौं रुपैयाँ बराबरको धनमाल क्षति


Imagekhabar
३ कार्तिक २०७४, शुक्रबार ११:२२

पाँचथरमा आगलागी, लाखौं रुपैयाँ बराबरको धनमाल क्षति

स्थानीय दिननाथ अधिकारीको घरमा विद्युत् सर्ट भएर गएराति आगो लागेको हो । दुई तले कच्ची घरमा लागेको आगोबाट नगद ६० हजार, ८ तोला सुन, ५० तोला चाँदीसहित घरमा भएका सबै अन्नपात र भाँडाकुँडा जलेर नस्ट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्