२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पाँचथरमा आगलागी, लाखौं रुपैयाँ बराबरको धनमाल क्षति


0
Shares

स्थानीय दिननाथ अधिकारीको घरमा विद्युत् सर्ट भएर गएराति आगो लागेको हो । दुई तले कच्ची घरमा लागेको आगोबाट नगद ६० हजार, ८ तोला सुन, ५० तोला चाँदीसहित घरमा भएका सबै अन्नपात र भाँडाकुँडा जलेर नस्ट भएको प्रहरीले जनाएको छ ।