Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका (भिडियो)

वर्षको एक दिन भाइटीकाका दिन खुल्ने यस मन्दिरमा टीका लगाउनेको बिहानैदेखि भीड लागेको हो । बालगोपालेश्वर मन्दिरमा आफ्ना दाजुभाइ नहुने दिदीबहिनीहरुले टीका थाप्न आउने दाजुभाइलाई टीका लगाइदिने चलन छ । त्यसैगरी, टीका थाप्न पुगेका दाजुभाइले टीका लगाइसकेपछि दक्षिणा दिए । उनीहरुले टीका लगाइसकेपछि एक–आपसमा सुख, शान्ति र दीर्घायुको कामना पनि गरे । तिहारको भाइटीकामा वर्षको…