Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


अन्तर्राष्ट्रिय हिउँचितुवा दिवस मुस्ताङमा मनाइयो

मोडिफेकेसन जोमसोम, एसएलसी ग्लोबल प्राइमेट नेटवर्क र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र इलाका संरक्षण क्षेत्र कार्यालय जोमसोमको संयुक्त आयोजनामा दिवस मनाइएको हो । विश्वमै दुर्लभ र लोपोन्मुख अवस्थामा रहेको हिउँचितुवा तथा वन्यजन्तु संरक्षणमा सरोकारवालाले ध्यान दिनुपर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका थिए ।