पौडी खेल्ने क्रममा मनमती खोलामा डुबेर बालकको मृत्यु • Image Khabar Image Khabar


पौडी खेल्ने क्रममा मनमती खोलामा डुबेर बालकको मृत्यु


Imagekhabar
६ कार्तिक २०७४, सोमबार १९:२३

पौडी खेल्ने क्रममा मनमती खोलामा डुबेर बालकको मृत्यु

खोटाङ हलेसी घर भई हाल नागार्जुन नगरपालिका–८ बस्ने उमा राईको ८ वर्षीय छोरा विवेक राईको मनमती खोलामा डुबेर मृत्यु भएको हो ।

खोलामा पौडी खेल्ने क्रममा पानी निलेपछि राईलाई उपचारका लागि स्वयम्भूस्थित मनमोहन अस्पताल लगिएकामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्