अर्घाखाँचीमा जिप खस्यो, एकजनाको मृत्यु, ८ घाइते (७ तस्वीर) • Image Khabar Image Khabar


अर्घाखाँचीमा जिप खस्यो, एकजनाको मृत्यु, ८ घाइते (७ तस्वीर)


Imagekhabar
६ कार्तिक २०७४, सोमबार १४:४५

अर्घाखाँचीमा जिप खस्यो, एकजनाको मृत्यु, ८ घाइते (७ तस्वीर)

दुर्घटनामा अरु ८ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा गुल्मी, पुर्कोटदहकी ३३ वर्षीया शारदा केसी हुन् ।

जिप सडकबाट करिब २०० सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइते सबैलाई उपचारका लागि बुटवल लगिएको अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

अर्घाखाँचीमा जिप खस्यो, एकजनाको मृत्यु, ८ घाइते (७ तस्वीर)

अर्घाखाँचीमा जिप खस्यो, एकजनाको मृत्यु, ८ घाइते (७ तस्वीर)

अर्घाखाँचीमा जिप खस्यो, एकजनाको मृत्यु, ८ घाइते (७ तस्वीर)

अर्घाखाँचीमा जिप खस्यो, एकजनाको मृत्यु, ८ घाइते (७ तस्वीर)

अर्घाखाँचीमा जिप खस्यो, एकजनाको मृत्यु, ८ घाइते (७ तस्वीर)

अर्घाखाँचीमा जिप खस्यो, एकजनाको मृत्यु, ८ घाइते (७ तस्वीर)

प्रतिक्रिया दिनुहोस्