१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


कपिलवस्तुमा म्यादी प्रहरीको भर्ना छनोट प्रक्रिया सुरु


0
Shares

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कपिलवस्तुमा म्यादी प्रहरीको भर्ना सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

कपिलवस्तुमा २४७४ जना म्यादी प्रहरी आवश्यक रहेकोमा ७८१० जनाको आवेदन परेको जनाइएको छ ।