कपिलवस्तुमा म्यादी प्रहरीको भर्ना छनोट प्रक्रिया सुरु • Image Khabar Image Khabar


कपिलवस्तुमा म्यादी प्रहरीको भर्ना छनोट प्रक्रिया सुरु


Imagekhabar
६ कार्तिक २०७४, सोमबार १८:२६

कपिलवस्तुमा म्यादी प्रहरीको भर्ना छनोट प्रक्रिया सुरु

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कपिलवस्तुमा म्यादी प्रहरीको भर्ना सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

कपिलवस्तुमा २४७४ जना म्यादी प्रहरी आवश्यक रहेकोमा ७८१० जनाको आवेदन परेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्