Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


थ्रेसरमा परेर युवतीको मृत्यु

मृत्यु हुनेमा बेल्डाँडी गाउँपालिका–५ झिलमिलाकी २२ वर्षीया राधाकुमारी राना रहेको झिलमिला प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक पदम भण्डारीले जानकारी दिए । धान दाउनेक्रममा युवतीको टाउको थ्रेसरमा परेर ज्यान गएको हो । रासस