मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, अर्का घाइते • Image Khabar Image Khabar


मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, अर्का घाइते


Imagekhabar
५ कार्तिक २०७४, आईतवार १२:३४

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, अर्का घाइते

इलाका प्रहरी कार्यालय झलारीका अनुसार अनियन्त्रित रुपमा रहेको मोटरसाइकल सडक छेउको नालीमा ठोक्किँदा मोटरसाइकलमा पछाडि बस्ने भीमदत्तनगरपालिका– १९ का १९ वर्षीय पंकज चौधरीको मृत्यु भएको हो ।

मोटरसाइकल चालक २० वर्षीय कपिल चौधरी गम्भीर घाइते भएकामा महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको इप्रका झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताए । (रासस)

प्रतिक्रिया दिनुहोस्