थ्रेसरमा परेर युवतीको मृत्यु • Image Khabar Image Khabar


थ्रेसरमा परेर युवतीको मृत्यु


Imagekhabar
६ कार्तिक २०७४, सोमबार १४:२५

थ्रेसरमा परेर युवतीको मृत्यु

मृत्यु हुनेमा बेल्डाँडी गाउँपालिका–५ झिलमिलाकी २२ वर्षीया राधाकुमारी राना रहेको झिलमिला प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक पदम भण्डारीले जानकारी दिए ।

धान दाउनेक्रममा युवतीको टाउको थ्रेसरमा परेर ज्यान गएको हो । रासस

 

प्रतिक्रिया दिनुहोस्