Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


राष्ट्रपतिसँग राजदूत पटेलको शिष्टाचार भेट

त्यस अवसरमा उनीहरुबीच नेपाल र क्यानाडाबीचको सम्बन्धका साथै आपसी हित र चासोका विषयमा विचार–विमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस