छठका लागि मोहन नदी किनारमा सजावट • Image Khabar Image Khabar


छठका लागि मोहन नदी किनारमा सजावट


Imagekhabar
७ कार्तिक २०७४, मंगलवार १५:०७

छठका लागि मोहन नदी किनारमा सजावट

नदी किनारमा रहेका फोहोर सफा गर्ने र घाट व्यवस्थापन गर्ने काम भइरहेको छठपूजा व्यवस्थापन समितिका सदस्य चन्दन जैसवालले जानकारी दिए ।

नदी तथा तलाउको किनारमा छठको पूजा–आराधना हुने हुँदा व्रतालुको सुविधाका लागि टेन्टसमेत लगाइँदैछ ।

प्रतिक्रिया दिनुहोस्