म्यादी प्रहरी बन्नका लागि गाउँगाउँबाटसमेत युवायुवती आएका छन् । ५५ दिनका लागि भक्तपुरमा ७ सय ३६ जना म्यादी प्रहरी भर्ना गर्ने भनिए पनि ६ सय २७ जना महिला र १ हजार ५९ जना पुरुषसहित १ हजार ६ सय ८६ जनाले आवेदन दिएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए । यसअघि स्थानीय…