शुक्रबार पनि सार्वजनिक बिदा • Image Khabar Image Khabar


शुक्रबार पनि सार्वजनिक बिदा


Imagekhabar
९ कार्तिक २०७४, बिहीबार १६:५९

शुक्रबार पनि सार्वजनिक बिदा

गृह मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गर्दै छठपर्वका लागि शुक्रबार देशभर थप एक दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।

छठका अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएकोमा शुक्रबारका लागि पनि बिदा थप गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्