Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


जंगली हात्तीलाई उत्तेजित नपार्न निुकञ्जको आग्रह

पर्सा राष्ट्रिय निकुञ्जबाट ठोरी, माडी हुँदै चितवन राष्ट्रिय निकुञ्जमा आउने जंगली हात्तीले निकुञ्ज आसपासका बस्तीमा सताउँदै आएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्रमा जंगली हात्ती प्रवेश गर्ने गर्दछ । धानलगायतका बाली खाएसँगै स्थानीयवासीले लखेट्ने क्रममा हात्ती उत्तेजित भई धनजनको क्षति पु¥याउँदै आएको छ । कँडेलका अनुसार राँको…