दिनहुँ कयौं सवारी साधन जिल्लामा भित्रन थालेपछि जोमसोममा पाकिङ अव्यवस्थित भएको हो । बेनी–जोमसोम सडक सहज बनेको र यातायातमा भएको सेन्डिकेट अन्त्य भएपछि पछिल्लो समय दिनहुँ सयौं सवारी साधन मुस्ताङ पुग्ने गरेका छन् । जोमसोम बजार र पुथाङ एयरपोर्ट वरपर सवारी साधन पार्किङ चुनौति बनेको छ । करिव ३ किलोमिटर दुरीमा फैलिएको मुस्ताङको जोमसोम सडक…