आइतबार गृह मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको हो । मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्माको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक छन् । समितिलाई भविष्यमा यस्ता दुर्घटना हुन नदिन राय सुझावसहित सातदिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । मन्त्रालयले सार्वजनिक यातायात सेवालाई भरपर्दो, सुरक्षित र व्यवस्थित तुल्याउन अपनाउनु पर्ने सबै निगरानी र अनुगमन…