Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

दुईओटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा भएको सो दुर्घटनामा परी अरु एकजना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक नवलपरासी, रामग्राम नगरपालिका–२ बस्ने वर्ष १८ को रोशन हरिजनको उपचारकाक्रममा पृथ्वीचन्द्र अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा परी घाइते भएका अर्को मोटरसाइकल चालक नवलपरासी रामग्राम–६ का ३५ वर्षीय प्रेमनारायण हरिजनको भैरहवा मेडिकल कलेजमा…