
जिप कटारी–११ को खाँडी भन्ने ठाउँमा सडकबाट करिब ४०० मिटर तल खसेर भएको सो दुर्घटनामा जिपमा रहेका अरु ६ जना अझै नभेटिएको इलाका प्रहरी कार्यालयका प्रमुख महेन्द्रकुमार श्रेष्ठले बताए ।
प्रहरी घटनास्थलतर्फ गइसकेकाले घटनाको थप विवरण आउने उनले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्