जिप दुर्घटनामा चारजनाको मृत्यु • Image Khabar Image Khabar


जिप दुर्घटनामा चारजनाको मृत्यु


Imagekhabar
१३ कार्तिक २०७४, सोमबार १५:२४

जिप दुर्घटनामा चारजनाको मृत्यु

जिप कटारी–११ को खाँडी भन्ने ठाउँमा सडकबाट करिब ४०० मिटर तल खसेर भएको सो दुर्घटनामा जिपमा रहेका अरु ६ जना अझै नभेटिएको इलाका प्रहरी कार्यालयका प्रमुख महेन्द्रकुमार श्रेष्ठले बताए ।

प्रहरी घटनास्थलतर्फ गइसकेकाले घटनाको थप विवरण आउने उनले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्