गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भएका घटनाहरुको विश्लेषण, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको उम्मेदवारहरुको संख्यालाई विश्लेषण गर्दा गौरीशंकर गाउँपालिकामा सबैभन्दा बढि सुरक्षा चुनौती हुने देखिएको हो । जिल्ला सुरक्षा समितिका एक सदस्यका अनुसार गौरीशंकर गाउँपालिकाबाट मात्र जिल्लामा सबैभन्दा बढी ९ जना उम्मेदवार रहेको कारण त्यहाँ सबैभन्दा बढि सुरक्षा चुनौती हुने देखिएको हो । स्थानीय…