
प्रत्येक वर्षको हरबोधनी एकादशीदेखि पूर्णिमासम्म दर्शन तथा मेला लाग्ने उक्त मन्दिरमा हरेक वर्ष करिब ८०० देखि १२०० सम्म बोकाको बलि दिने गरिएको छ ।
मन्दिरमा पूजाआजा तथा बोकाको बलि दिँदा सन्तान प्राप्ती, काम बन्ने, रोगव्याधी हट्नेजस्ता धार्मिक विश्वास रहेको पुजारी डिल्लीप्रसाद उपाध्यायले जानकारी गराए ।
यस मेलामा रुकुमलगायत रोल्पा, सल्यान, प्यूठान, दाङ, जाजरकोट, सुर्खेत, जुम्ला, डोल्पा, नेपालगन्ज तथा राजधानी काठमाडौबाट दर्शनार्थी आइपुग्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्