रुकुममा पाँचदिने मेला सुरु, हरेक वर्ष ८०० देखि १२०० सम्म बोकाको बलि • Image Khabar Image Khabar


रुकुममा पाँचदिने मेला सुरु, हरेक वर्ष ८०० देखि १२०० सम्म बोकाको बलि


Imagekhabar
१४ कार्तिक २०७४, मंगलवार १७:५३

रुकुममा पाँचदिने मेला सुरु, हरेक वर्ष ८०० देखि १२०० सम्म बोकाको बलि

प्रत्येक वर्षको हरबोधनी एकादशीदेखि पूर्णिमासम्म दर्शन तथा मेला लाग्ने उक्त मन्दिरमा हरेक वर्ष करिब ८०० देखि १२०० सम्म बोकाको बलि दिने गरिएको छ ।

मन्दिरमा पूजाआजा तथा बोकाको बलि दिँदा सन्तान प्राप्ती, काम बन्ने, रोगव्याधी हट्नेजस्ता धार्मिक विश्वास रहेको पुजारी डिल्लीप्रसाद उपाध्यायले जानकारी गराए ।

यस मेलामा रुकुमलगायत रोल्पा, सल्यान, प्यूठान, दाङ, जाजरकोट, सुर्खेत, जुम्ला, डोल्पा, नेपालगन्ज तथा राजधानी काठमाडौबाट दर्शनार्थी आइपुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्