मुख्यसचिव लोकदर्शन रेग्मीलाई सम्मान गर्न मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले राष्ट्रसेवक कर्मचारी जनताको सेवक भएकाले जनतामुखी हुनुपर्ने बताए । मुख्यसचिव लोकदर्शन रेग्मीले कर्मचारीले कुनै राजनीतिक दबाबमा नभइ निष्पक्ष भएर काम गर्नुपर्ने बताए । उनले आफू राष्ट्रसेवक भएकाले इमान्दारीपूर्वक जनताको काम गर्ने विश्वास दिलाए । सरकारले दिएको जुनसुकै जिम्मेवारी पूरा गर्न राष्ट्रसेवक कर्मचारी सक्षम रहेको भन्दै…