भीरबाट लडेर किशोरीको मृत्यु • Image Khabar Image Khabar


भीरबाट लडेर किशोरीको मृत्यु


Imagekhabar
१३ कार्तिक २०७४, सोमबार १७:१६

भीरबाट लडेर किशोरीको मृत्यु

सोमबार बिहानै गाउँनजिकै दूधेभीरमा घाँस काट्न गएकी झ्याकु शाहीको भीरबाट लड्दा घटनास्थलमा नै ज्यान गएको स्थानीयवासी कालीबहादुर थापाले जानकारी दिए ।

मृतक शाहीको सोमबारै हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्