सालनालसहितको नवजात शिशुको शव झाडीमा फेला • Image Khabar Image Khabar


सालनालसहितको नवजात शिशुको शव झाडीमा फेला


Imagekhabar
१२ कार्तिक २०७४, आईतवार १८:४७

सालनालसहितको नवजात शिशुको शव झाडीमा फेला

शिशुको शव सिलिखान नजिकै रहेको सोनाम होटलको अगाडि झाडीमा फेला परेको हो । स्थानीयवासीले घाँस काट्ने क्रममा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शिशुको शव परीक्षणका लागि इलाम अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्