Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


सफाइ महाअभियान: उपत्यकाबाट ४२ मेट्रिक टन फोहर व्यवस्थापन

वाग्मती सफाइ महाअभियानको २३३ औं हप्तामा शनिबार पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर अघिको वाग्मती नदी किनारमा सफाइ गरी १४ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौं महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तिलगंगा महिला समूहलगायत संस्थाका ६०० भन्दा बढीको सहभागिता रहेको वाग्मती सफाइ महाअभियानका अभियानकर्मी एवं विज्ञापन संघका…