१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


मोरङ कारागारमा कैद भुक्तान गरिरहेका थप एक कैदीबन्दीको मृत्यु


0
Shares

योसँगै पछिल्लो तीन महिनामा मोरङ कारागारमा मृत्यु हुने कैदीबन्दीको संख्या १० पुगेको छ । एक साताको अवधिमा तीनजनाको मृत्यु भइसकेको छ ।

मोरङ कारागारका प्रशासन प्रमुख प्रेम सापकोटाकाअनुसार मोरङको उर्लाबारी–६ का ५७ वर्षीय टेकबहादुर दर्जीको शुक्रबार राति मृत्यु भएकोे हो ।

गत कात्तिक ७ गतेदेखि श्वासप्रश्वास र मुटुरोगबाट पीडित उनलाई विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा भर्ना गरिएको थियो ।