पर्यटकसँग गएका भरियाको लेक लागेर मृत्यु • Image Khabar Image Khabar


पर्यटकसँग गएका भरियाको लेक लागेर मृत्यु


Imagekhabar
१० कार्तिक २०७४, शुक्रबार १८:०३

पर्यटकसँग गएका भरियाको लेक लागेर मृत्यु

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार नेदरल्यान्डसका १० पर्यटक लिएर दोलखाको रोल्वालिङ क्षेत्र गएका राईको लेक लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्