तीन दिनअघि हराएका लोहनी मृत अवस्थामा जंगलमा भेटिए • Image Khabar Image Khabar


तीन दिनअघि हराएका लोहनी मृत अवस्थामा जंगलमा भेटिए


Imagekhabar
९ कार्तिक २०७४, बिहीबार १७:५६

तीन दिनअघि हराएका लोहनी मृत अवस्थामा जंगलमा भेटिए

सोमबार दिउँसो बट्टार बजार आएका ३२ वर्षीय लोहनी बिहीबार विदुर नपा–२ शेरा जंगलमा मृत्त अवस्थामा भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए ।

लोहनीलाई बाहुनडाँडास्थित खोल्सामा स्थानीयबासिन्दाले मृत्त देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्