
से १ ज ८६१ नम्बरको जिप केदारस्युं गाउँपालिकाको रायलमा दुर्घटना हुँदा घाइतेमध्ये चारजनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गम्भीर घाइते हुनेमा केदारस्युं–१ का ३८ वर्षीय पशुपति मल्ल र ३६ वर्षीय ईश्वर मल्ल, वडा नम्बर २ का २८ वर्षीय कुमार ओखेडा र २८ वर्षीय जमुना बोहरा रहेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्