पाँच तलाबाट हाम्फालेपछि... • Image Khabar Image Khabar


पाँच तलाबाट हाम्फालेपछि…


Imagekhabar
७ कार्तिक २०७४, मंगलवार १५:३४

पाँच तलाबाट हाम्फालेपछि...

नाम, ठेगाना केही थाहा हुन नसकेको करिब २७/२८ वर्षीय निज भुइँमा बजारिएर सख्त घाइते भएपछि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्