
सुर्खेत वीरेन्द्रनगर घरभई बाँकेको पिपरीमा तिहार मनाउन आएका २४ वर्षीय मुकेश ढकाल कर्णाली नदीको भंगालो कोठियाघाटमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् ।
उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । रासस
7:57 pm, Tue, 24 October 17
सुर्खेत वीरेन्द्रनगर घरभई बाँकेको पिपरीमा तिहार मनाउन आएका २४ वर्षीय मुकेश ढकाल कर्णाली नदीको भंगालो कोठियाघाटमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् ।
उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्