कर्णाली नदीमा पौडी खेल्दा युवक बेपत्ता • Image Khabar Image Khabar


कर्णाली नदीमा पौडी खेल्दा युवक बेपत्ता


Imagekhabar
७ कार्तिक २०७४, मंगलवार १९:५७

कर्णाली नदीमा पौडी खेल्दा युवक बेपत्ता

सुर्खेत वीरेन्द्रनगर घरभई बाँकेको पिपरीमा तिहार मनाउन आएका २४ वर्षीय मुकेश ढकाल कर्णाली नदीको भंगालो कोठियाघाटमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् ।

उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्