१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


प्रधानमन्त्री देउवाको भाइटीका यस्तो देखियो (भिडियो)


0
Shares

उनले प्रधानमन्त्री निवास बालुवाटारमा बहिनी दुर्गाको हातबाट बिहान ११ बजेर ५१ मिनटको उत्तमसाइतमा भाइटीका ग्रहण गरेका हुन् ।

भाइटीका ग्रहणपछि प्रधानमन्त्री देउवाले तिहारको अवसरमा नेपाली जनतालाई शुभकामना दिँदै सरकारको एकमात्र लक्ष्य निर्वाचन सम्पन्न गरी संविधान कर्यान्वयन गर्नु रहेको प्रस्ट पारे ।

आसन्न निर्वाचनको मितिमा दायाँबायाँ नहुने भएकाले शान्तिपूर्णरुपमा चुनाव सम्पन्न गर्न सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्नेमा उनको जोड थियो ।

नेपालीहरुको मुख्य चाड तिहारले सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने आशा पनि प्रधानमन्त्रीको थियो ।

भिडियो हेर्नुहोस्