राष्ट्रपतिबाट भाइटीका प्रदान • Image Khabar Image Khabar


राष्ट्रपतिबाट भाइटीका प्रदान


Imagekhabar
४ कार्तिक २०७४, शनिबार १५:०१

राष्ट्रपतिबाट भाइटीका प्रदान

राष्ट्रपति निवास शीतल निवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत् गरिन् ।

भाइ डेगेन्द्र पाण्डेले दक्षिणा प्रदान गरेर उनीसँग आशीर्वाद लिए । रासस

प्रतिक्रिया दिनुहोस्