२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राष्ट्रपतिबाट भाइटीका प्रदान


0
Shares

राष्ट्रपति निवास शीतल निवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत् गरिन् ।

भाइ डेगेन्द्र पाण्डेले दक्षिणा प्रदान गरेर उनीसँग आशीर्वाद लिए । रासस