राष्ट्रपतिद्वारा चारओटा विधेयक प्रमाणीकरण • Image Khabar Image Khabar


राष्ट्रपतिद्वारा चारओटा विधेयक प्रमाणीकरण


Imagekhabar
२ कार्तिक २०७४, बिहीबार ०७:१७

राष्ट्रपतिद्वारा चारओटा विधेयक प्रमाणीकरण

व्यवस्थापिका–संसदको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस हुन आएको सहकारी विधेयक २०७४, स्वास्थ्य बिमा विधेयक २०७४, वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) विधेयक २०७४, र प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक २०७४ प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्