रौतहटका बाढीपीडित आन्दोलित • Image Khabar Image Khabar


रौतहटका बाढीपीडित आन्दोलित


Imagekhabar
१ कार्तिक २०७४, बुधबार १३:५३

रौतहटका बाढीपीडित आन्दोलित

३ नम्बर वडाका सचिव अजय साहले आफ्नै सहोदर भाइ विजय साहका १४ जना परिवारलाई बाढीपीडितको नाममा ३४ हजार ४०० र ४ नम्बर वडाका सामाजिक परिचालक हरेश्याम पटेलले आफ्नो बुवा धूपनारायण राउतको नाममा रकम लिन लागेको भन्दै पीडित आन्दोलित भएका हुन् । उनीहरुले नगरपालिकाको कार्यालयमै तालाबन्दी गरेका छन् ।

गत साउन २९ गते परेको वर्षा र बाढीले पीडित बनेकालाई राज्यले जनही ७५ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्