अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ‘नेपाल मानवअधिकार वर्ष पुस्तक २०१८’ का लागि संकलित घटना विवरण शुक्रबार सार्वजनिक गर्दै जिल्लामा विगत वर्षका तुलनामा यस वर्ष मानवाधिकार हननका घटनामा कमी नआएको जनाएको छ । घटना सार्वजनिक गर्दै इन्सेक भक्तपुर प्रतिनिधि सविना केसीले जिल्लामा सन् २०१८ मा गैरराज्य पक्षबाट सातजनाको हत्या भएको तथा बलात्कारको घटनामा तीन बालिका र…