Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


पूर्वराजदम्पत्ती आगामी साता मध्य तथा सुदुरपश्चिम जाने


0
Shares

केही दिनको निजी भ्रमणमा मध्यपश्चि तथा सुदुरपश्चिम जाने तय भएको पूर्व राजाका सहयोगी डा. फणीराज पाठकले जानकारी दिए ।

भ्रमण कुन–कुन जिल्लामा केन्द्रीत हुने हो भन्ने खुलाइएको छैन । ती क्षेत्रका प्रसिद्ध केही धार्मिकस्थलको भ्रमण हुने अनुमान गरिएको छ । साथै, केही शुभचिन्तकसँग पनि भेट गर्ने अपेक्षा गरिएको छ ।