उनीहरुले संकलन गरेको फोहोरको ट्रयाक्टर कार्यालय परिसरमै राखेर तालाबन्दी गरेका हुन् ।
उनीहरुले डडेल्धुरा सदरमुकाम बागबजार, तुफानडाँडा, खलंगा, कीर्तिपुर, पोखराबजार क्षेत्र सरसफाइ गर्दै आएका छन् ।
समस्या समाधानका लागि कसैले पहल नगरेको उनीहरुको गुनासो रहेको छ । तालाबन्दी भएपछि सेवाग्राही मर्कामा परेका छन् ।










प्रतिक्रिया दिनुहोस्