Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


तातोपानी कुण्डमा डुबेर उपचार गर्न पुग्नेको भीड

जाडोयाममा बाथ, ग्याष्ट्रिक, चर्मरोग तथा नशासम्बन्धी रोगले बढी दुःख दिने हुँदा मानिसहरु तातोापनी कुण्डमा डुबेर उपचार गर्न जाने गरेका हुन् । म्याग्दीका काली, म्याग्दी र रघुगंगाको किनारका धेरै ठाउँमा तातोपानीका कुण्ड छन् । जिल्लाका दग्नाम, भुरुङ, मुदी र सिङ्गामा रहेका प्राकृतिक तातोपानीका कुण्डहरू पछिल्लो समय प्राकृतिक चिकित्सालयका रुपमा विकास हुँदै गएका छन् । सदरमुकाम बेनीबजारबाट…