Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


ललितपुरको बालकुमारीमा दुर्घटना, एकजनाको मृत्यु


0
Shares

राति पौने ८ बजे बा८च ८७२३ नम्बरको कार र बा८६प ९३९२ नम्बरको मोटरसाइकल आपसमा ठोकिंदा मोटरसाइकल चालक ओखलढुंगा घर भई हाल बालकुमारीस्थित ओसियान अपार्टमेन्टमा बस्दै आएका १६ बर्षीय प्रकाश तामाङको मृत्यु भएको हो ।

गम्भिर घाइते भएका तामाङको उपचारको क्रममा बीएण्डबी अस्पताल ग्वार्को ललितपुरमा राति पौने ९ बजे मृत्यु भएको हो । कार चालकलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको छ ।