Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

नयाँरोडचोकभन्दा पश्चिमतर्फ मालबाहक ट्रक नापतौल गर्ने ठाउँअगाडि राजमार्गको खाल्डोमा परेर बीआर३०एन ७९४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टँदा त्यसमा सवार भारत, सितामढीका ३२ वर्षीय प्रकाशसिंह राजपुतको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका सिंहलाई तत्कालै उपचारका लागि नमुना अस्पताल हरिवन ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । प्रहरीले मोटरसाइकलका चालक…