Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


पाँचथरमा पहिलो पटक शव वाहन सञ्चालनमा ल्याइयो

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरले जिल्लामा पहिलो पटक शव वाहन ल्याएको छ । ३९ लाख रुपैयाँ पर्ने शव वाहन भन्सार छुट हुँदा १५ लाख ७६ हजार रुपैयामा आइपुगेको सोसाइटीका पाँचथर सभापति कृष्ण बास्कोटाले जानकारी दिए । शव बाहन खरिद गर्न सांसद विकास कोषबाट पूर्वसांसद श्रीप्रसाद जवेगुले १० लाख रुपैयाँ सहयोग गरेका थिए । त्यसैगरी…