बढेको मूल्य तत्काल फिर्ता गर्न माग गर्दै बिहीबार नेपाल आयल निगमका अधिकारीहरुलाई ज्ञापनपत्र बुझाउन काठमाडौंको बबरमहल पुगेका विद्यार्थी र प्रहरीबीच झडप भएको हो । कार्यालयभित्र प्रवेशमा प्रहरीले रोकेपछि आक्रोशित विद्यार्थी र प्रहरीबीच झडप भएको थियो । विद्यार्थीले केहीबेर नाराबाजी गरेपछि भने उनीहरुलाई प्रवेश दिइएको थियो । निगमका महाप्रबन्धक सुशील भट्टराईलाई भेटेर अनेरास्ववियु, अखिल क्रान्तिकारी, युवा…